HAMRODESH.COM “HamroDesh, HamroPran” :: गजल

HAMRODESH.COM “HamroDesh, HamroPran”

July 13, 2006

तगारैबाट फर्कियौ …..

Filed under: समसामयीक चर्चा, गजल - सँकल्प @ 4:21 pm

 :- नरहरि घिमिरे

तगारैबाट फर्कियौ आँगन् टेकिनौ एक् पल्ट ।
आँखाको डिल भत्किदा पनि देखिनौ एक् पल्ट ।।

आफ्नै हो भन्ने ठानेर मैले सर्वस्व सुम्पिएँ ।
मनका कुरा खोलेर चिट्ठी लेखिनौ एक् पल्ट ।।

यताको मन जलेको वेला त्यताको कस्तो छ
खुशिमै होला त्यसैले पीर पोखिनौ एक् पल्ट ।।

छट्पटी पक्कै हुन्छ नै होला कसैको यादमा
भोक् निद्रा किन हरायौ भनी खोजिनौ एक् पल्ट ।।






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft