दिन्छ्यौ भने साथ देउ
गीत: दिनेश खरेल
दिन्छ्यौ भने साथ देउ
कल्पनामा नआइदेउ
सिंगारिसकें दिलको महल
अब त्यस्लाइ नभत्काइदेउ
छोडी जान्छु किन किन सम्झना आउँदैन मेरो ?
ऋतु जस्तो बारम्बार आँउदैन जीवन
एकवारको चोला हो साथ देउन मेरो
दिन्छ्यौ भने साथ देउ
कल्पनामा नआइदेउ
सिंगारिसकें दिलको महल
अब त्यस्लाइ नभत्काइदेउ
दुख सुख साथमा रही संगै रमाउँला
तितामिठा कुरा गर्दै संगै बिताउँला
यो जुनीको जिवनमा संगै रहुँला
सगरमाथा चुमी चुमी माया साटौंला
दिन्छ्यौ भने साथ देउ
कल्पनामा नआइदेउ सिंगारिसकें दिलको महल
अब त्यस्लाइ नभत्काइदेउ
छोडी जान्छु किन किन सम्झना आउँदैन मेरो ?
ऋतु जस्तो बारम्बार आँउदैन जीवन
एकवारको चोला हो साथ देउन मेरो
![]()
हाल: नेदरल्याण्ड
email:wami7dinesh@yahoo.com
veri nice pome.
ramesh
nepali community news, belgium
www.sangalo.be
Comment by ramesh kandel — July 29, 2006 @ 5:45 pm
sory , very nice poem (mathi mistake bhayachha)
Comment by ramesh kandel — July 29, 2006 @ 5:48 pm
दिनेश जी
तपाईको गीतलाई संगीत भरेर अडियो सुन्न पाए शायद अलि मजा आउँथ्यो कि ?
तपाई नेदरल्याण्डमा बसेर (यहाँकी)प्रेमिकालाई फकाउनु भा रैछ । साथी हामी यहीँ बसेर त आफ्नीलाई फकाउन सक्या छैन । गीत होइन ‘हाम्रो देश’को बारेमा केही लेख्नुस् है परदेशी ।
Comment by ramesh pokharel — July 30, 2006 @ 3:17 pm
Hello from the United States!!
Omni
Comment by Omni — August 4, 2006 @ 2:36 pm
nepali roman
Comment by linkfo links — August 9, 2006 @ 5:28 am
very sentimental poem
nice to read DINESH dai.
lage raho..
Comment by sanjan gautam — August 27, 2006 @ 7:16 pm