महानता
त्यसबेलाको प्रथा अनुसार अब्राहम लिंकन एउटा घोडागाडीमा सवार गरिरहेका थिए। उनी संग उनको राजनैतीक बिरोधीहरु पनी थिए। दुबै पक्षलाइ एउटै चुनावको मन्चमा भाषण गर्नु थियो। लिंकन चढेको गाडी चाँही उनीको बिरोधीहरुको थियो।
बाटोमा किसानको एउटा समुह भेट भयो। लिंकनले किसानहरुलाइ सम्बोधन गर्दै भने " म संग त्यतीधेरै पैसा पनी छैन ताकी मैले आफ्नै गाडी राख्न सकुँ। तैपनी मेरो साथीहरुले मलाइ उदारतापुर्वक उहाँको गाडीमा बसेर आउनको लागी निमन्त्रणा गरिदिए। यदी तपाइहरुले मलाइ राम्रो मान्छे सम्झनुहुन्छ भने मलाइ भोट दिनुस नत्र मेरो बिरोधीलाइ भोट दिनहोस किनकी उहाँहरु सज्जन हुनुहुन्छ।"
hamra neta haru jhan mahan chhan, marne belama samma pani desh ko seba garchhu bhani saki nasaki kurchima baseka chhan, hoina ra???
ha ha ha…
Comment by C. M. Sapkota, Spain — July 18, 2006 @ 1:27 am
Hello from the United States!!
Omni
Comment by Omni — July 18, 2006 @ 12:19 pm